साताको चौथो कारोबारको बुधबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १.२८ अंकले बढेको छ ।
बिज्ञापन
यससँगै सेसन अवधिको सूचक २६६०.२१ अंकमा आएको छ भने यस सेसनमा ९ लाख ९८ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । सेसन अवधिभरमा ३१ कम्पनीको १६ सय ३८ कित्ता शेयर कारोबार भएको छ ।








