नेपाली बजारमा आज बुधवारको दिन सुनको मूल्य वृद्धि भएको छ ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा ५०० रुपैयाँले बढेको हो । आज सुन तोलामा १ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको छ ।
बिज्ञापन
यस्तै चाँदीको मूल्य बुधवार तोलामा २ हजार ७४ रुपैयाँ पुगेको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा २ हजार ४५ रुपैयाँ कायम थियो ।








