होमपेज > असार १७ देखि १९ सम्म हिमालयन एभरेष्टले निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्दै

असार १७ देखि १९ सम्म हिमालयन एभरेष्टले निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्दै

बिज्ञापन
बिज्ञापन

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले भर्चुअल माध्यमबाट असार १७ देखि १९ गतेसम्म निर्जीवन बीमा अभिकर्ताको तालीम सञ्चालन गर्ने भएको छ।

बिज्ञापन

यसका लागि योग्यता कम्तीमा ‍‌+२ ‌‍‌‍पास गरेको हुनु पर्नेछ। आवेदन काठमाडौंको बबरमहलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ। पहिला आवेदन दिने ५० जनालाई तालीम दिइने कम्पनीले जनाएको छ। तालिममा सहभागी हुन इच्छुकलाई नागरिकता, शैक्षिक प्रमाणपत्र, प्यान, चारित्रिक प्रमाणपत्रको प्रतिलिपि सहित पासपोर्ट साइजको ४ प्रति फोटो लिएर असार १२ गतेभित्र कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ।

बिज्ञापन

उक्त तालिम बिहान साढे ९ बजेदेखि ५ बजेसम्म हुनेछ। अभिकर्ता लाइसेन्स प्राप्तिका लागि परीक्षा अनिवार्य भएकाले तालीमको अन्तिम दिन बेलुका साढे ४ देखि साढे ५ बजेसम्म परीक्षा हुने जनाएको छ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते