होमपेज > नागरिक पेन्सन योजना र पुँजी बजार सम्बन्धी कोषको प्रशिक्षण

नागरिक पेन्सन योजना र पुँजी बजार सम्बन्धी कोषको प्रशिक्षण

बिज्ञापन
बिज्ञापन

नागरिक लगानी कोषले नेपाल कमर्श क्याम्पस मिनभवनका एम.वि.ए. फाइनान्सका विद्यार्थीहरूलाई कोषले सञ्चालन गर्दै आइरहेको नागरिक पेन्सन योजना र पुँजी बजार सम्बन्धमा प्रशिक्षण दिएको छ ।

बिज्ञापन

कोषले पेन्सन योजनामा सहभागिता जनाउने प्रक्रिया, त्यसबाट हुने फाइदा लगायतका विषयमा जानकारी गराउँदै नागरिक पेन्सन योजना सहभागी होऔं, अवकाशपछिको जीवन सुरक्षित बनाऔं भन्ने नारालाई आत्मसाथ गर्नु पर्ने विषयमा कोषका उप निर्देशक नारायण घिमिरेले प्रकाश पार्नुभयो ।

बिज्ञापन

सोही अवसरमा नेपालको पुँजी बजार, शेयर खरिद बिक्री र पुँजी बजारका औजारहरूको बारेमा विवेक अधिकारीले प्रशिक्षण दिनुभयो । उहाँले सेयर बजार सम्बन्धी जानकारीसहित आर्थिक र प्राविधिक विश्लेषणको बारेमा बताउनुभयो । शेयर बजारका उपकरणहरू, दोस्रोे बजार, सूचीकृत कम्पनीको पोर्टफोलियो, पुँजी बजारका चरणहरू, सूचक विश्लेषण विधिका बारेमा उहाँले प्रस्तुतीकरण गर्नु भएको थियो ।

कार्यक्रममा कोषका निर्देशकद्धय शोभा श्रेष्ठ र हेमन्त पोखरेल एवं क्याम्पसका सह–निर्देशक मदन पोखरेल, सहायक क्याम्पस प्रमुख निश्चल रिसाल एवं सन सेक्युरिटिजका प्रबन्ध निर्देशक कृष्ण गिरी लगायतको उपस्थिति रहेको थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते