सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
बिज्ञापन
वित्तीय विवरणअनुसार कम्पनीले तेस्रो त्रैमाससम्म ३३ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३० करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
बिज्ञापन
अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा १०.७७ प्रतिशतले बढेको छ।







