होमपेज > सिद्धार्थ बैंकद्धारा अनलाइन पेमेन्ट गेटवे सेवा सुरु

सिद्धार्थ बैंकद्धारा अनलाइन पेमेन्ट गेटवे सेवा सुरु

बिज्ञापन
बिज्ञापन

सिद्धार्थ बैंकले नेपाल सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे सेवा सुरु गरेको छ । बैंकले क्लियरिङ हाउस सँगको सहकार्यमा सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे सेवा सुरु गरेको हो ।

बिज्ञापन

यो सेवामार्फत बैंकमा खाता भएका व्यवसायीहरूले भिसा तथा मास्टर कार्ड प्रयोग गरी नेपाल तथा विदेशमा रहेका ग्राहकहरूबाट सजिलै अनलाइन भुक्तानी लिन सक्ने भएका छन् । नयाँ गेटवे सेवाले विद्यालय, अस्पताल, होटल, ट्राभल एजेन्सी, एनजीओ लगायतका ई–कमर्स व्यवसायीहरूलाई देश तथा विदेशबाट अनलाइन भुक्तानी लिन सहज बनाउने बैंकले जनाएको छ ।

बिज्ञापन

यो प्रविधिले भुक्तानीका लागि कार्डलाई भौतिक रूपमा प्रस्तुत गर्नु पर्ने झन्झट हटाउने मात्र नभई अनलाइन कारोबारलाई छिटो, सुरक्षित र विश्वसनीय बनाउने लक्ष्य लिएको छ । सिद्धार्थ बैंकले यस गेटवे सेवा सञ्चालनमार्फत डिजिटल कारोबारलाई प्रवर्द्धन गर्दै आफ्ना मर्चेन्टहरूको व्यापारिक वृद्धिमा पनि सहयोग पुग्ने विश्वास लिएको छ ।

सेवा सम्बन्धी थप जानकारीको लागि ग्राहकहरूले २४ सै घण्टा सञ्चालनमा रहेको ‘सिद्धार्थ केयर’ सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछन् ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते