होमपेज > राष्ट्रिय वाणिज्य बैंकको आकर्षक गाडी कर्जा योजना: प्रोसेसिङ शुल्क ०.५ प्रतिशत मात्र

राष्ट्रिय वाणिज्य बैंकको आकर्षक गाडी कर्जा योजना: प्रोसेसिङ शुल्क ०.५ प्रतिशत मात्र

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकहरूका लागि आकर्षक गाडी कर्जा योजना ल्याएको छ। बैंकका ग्राहकहरूले ०.५ प्रतिशत प्रोसेसिङ शुल्कमा आरबीबी भेहकल लोन लिन सक्ने भएका छन्।

बिज्ञापन

बैंकले व्यावसायिक व्यक्तिगत प्रयोगका सवारी साधन खरिद गर्दा न्यून प्रोसेसिङ शुल्कमा गाडी कर्जा उपलब्ध गराउनेछ । ग्राहकलाई थप सुविधा दिने उद्देश्य राखी कर्जा योजनामा सहज प्रक्रिया, न्यून शुल्क र भरपर्दो सेवा व्यवस्था गरिएको बैंकले जनाएको छ।

बिज्ञापन

बैंकले यो योजना अन्तर्गत नयाँ सवारी साधन खरीद गर्न चाहने ग्राहकहरूका लागि प्रभावकारी सहुलियत उपलब्ध गराउने छ। इच्छुक ग्राहकहरूलाई नजिकको राष्ट्रिय वाणिज्य बैंकको शाखामा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते