होमपेज > सुन प्रतितोला ६ हजार २०० सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

सुन प्रतितोला ६ हजार २०० सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

बिज्ञापन
बिज्ञापन

यस साता नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतार चढाव कायम रहेको छ । आइतबारदेखि शुक्रबारसम्म भएको कारोबारमा समग्रमा सुन प्रतितोला ६ हजार २०० सयले घटेको छ ।

बिज्ञापन

आइतबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार सात सय रूपैयाँमा कारोबार भइरहेकोमा सोमबार  सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ घटेर  १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भयो। मंगलबार आउँदा सुन प्रतितोला ५०० सय  रुपैयाँले बढेर तोलाकाे १ लाख ८८ हजार ८०० सय रूपैयाँमा पुग्यो।

बिज्ञापन

बुधबार प्रतितोला  ७०० रुपैयाँले घटेर  एक लाख ८८ हजार १ सय रुपैयाँमा कारोबार भयो। बिहीबार सुनको मूल्य ४ हजार ६ सय रुपैयाँले घटेर तोलामा एक लाख ८३ हजार ५ सय  रूपैयाँमा कारोबार भयो।  शुक्रबार सुनको मूल्य स्थिर रहेर प्रतितोला एक लाख ८३ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदी भने यो साता ६० रूपैयाँले घटेकाे महासंघको तथ्यांकले देखाएको छ।

बिज्ञापन

कुन दिन कति थियो सुनको मूल्यः
.आइतबारः एक लाख ८९ हजार सात सय रुपैयाँ
.सोमबार: १ लाख ८८ हजार ३०० सय रुपैयाँ
.मंगलबारः १ लाख ८८ हजार ८०० सय रुपैयाँ
.बुधबारः एक लाख ८८ हजार १ सय रुपैयाँ
.बिहीबारः एक लाख ८३ हजार ५ सय  रुपैयाँ

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते