सरकारले भोलि वैशाख १८ गते बिहीबार देशभरी सार्वजनिक बिदा दिएको छ।
बिज्ञापन
मजदूर दिवसको अवसरमा सरकारले भोलि देशभरी सार्वजनिक बिदा दिइएको हो। श्रमिकहरूको सम्मानमा प्रत्येक वर्ष वैशाख १८ गते (मे १ तारिख) मनाइने विश्व मजदुर दिवसको अवसरमा सार्वजनिक बिदा दिइने सरकारको निर्णय छ ।
बिज्ञापन
यस दिन देशभरका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, शेयर बजार लगायतका निकायहरू बन्द रहने छन् । त्यसैले भोलि शेयर कारोबार नहुने भएको हो ।








