बजारमा पुदिनाको मूल्यमा बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बुधबार पुदिनाको मूल्य बढेको देखाएको हो ।
बिज्ञापन
बुधबार पुदिनाको भाउ थोकमा प्रतिकिलो ५० रुपैयाँ बढेको हो । मंगलबार पुदिनाको प्रतिकिलो थोक मूल्य २ सय २६ रुपैयाँ थियो । आज बुधबार भने पुदिना प्रतिकिलो २ सय ७६ रुपैयाँमा किनबेच भइरहेको छ ।
बिज्ञापन








