नेप्से २१.६३ अकंले घटेर २७१४.८५ बिन्दुमा कायम भएको छ। आज ३१६ कम्पनीको १ करोड ३९ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८३ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ।
बिज्ञापन
आज व्यापार समूह बाहेक अन्य १२ वटै उपसूचक राताम्य भएका छन्। आज विकास बैंक समूहको सर्वाधिक २.२५ प्रतिशतले शेयर मूल्य घटेको छ। आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ५८ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै समुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीले ८.१९ प्रतिशतका दरले कमाएका छन्।
बिज्ञापन
आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंकले गुमाएका छन्। आज यस कम्पनीक लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन्।








