होमपेज > हिमालयन एभरेष्ट इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी लिन आउन आग्रह

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी लिन आउन आग्रह

बिज्ञापन
बिज्ञापन

हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्ना बीमितलाई आवश्यक कागजात बुझाई बीमा दाबी फर्छ्यौट गर्न आग्रह गरेको छ।

बिज्ञापन

कम्पनीले आज एक सूचना प्रकाशित गरी बीमा दाबी फर्छ्यौट बुझाउन बाँकी आवश्यक कागजपत्र पेस गर्न आग्रह गरेको हो। बीमितले पर्याप्त कागजात पेस नगरेकाले दाबी भुक्तानी प्रक्रिया अघि बढ्न नसकेको कम्पनीले जानकारी दिएको छ।

बिज्ञापन

कम्पनीले बीमितलाई आगामी २१ दिनभित्र सम्बन्धित सर्भेयरसँग सम्पर्क गरेर वा कम्पनीको केन्द्रीय वा शाखा कार्यालयमा सम्पर्क गरेर दाबी प्रक्रिया अघि बढाउन भनेको छ।

बीमितको तर्फबाट २१ दिनभित्र पनि अपुग कागजात पेस नभएमा वा सम्पर्कमा नआएमा सम्बन्धित बीमितको दाबी फाइल बन्द गरिने कम्पनीले जानकारी दिएको छ।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते