भक्तपुर नगरपालिका– १ सृजनानगर स्थित हनुमन्ते खोलामा अन्दाजी ३२ वर्षीय पुरुष मृत फेला परेका छन्।
बिज्ञापन
जिल्ला प्रहरी परिसर भक्तपुरले पाँच फिट पाइँच इन्च उचाइ, मंगोलियन अनुहार, दाहिने कानममा कालो बरको पट लगाएको व्यक्ति फेला परेको जनाएको छ।
बिज्ञापन
प्रहरीका अनुसार ती व्यक्तिको बायाँ हातमा महिलाको आकृति भएको ट्याटु खोपिएको छ।








