होमपेज > सर्वोत्तम सिमेन्ट कम्पनीले किन्यो जगदम्बा सिमेन्ट

सर्वोत्तम सिमेन्ट कम्पनीले किन्यो जगदम्बा सिमेन्ट

बिज्ञापन
बिज्ञापन

सर्वोत्तम सिमेन्टको सहायक कम्पनी सर्वोत्तम होल्डिङ्सले शुभश्री जगदम्बा सिमेन्ट मिल्स र जगदम्बा सिमेन्ट कम्पनी खरिद गरेको छ।

बिज्ञापन

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पेस गरेको छैठौं साधारण सभाको माइनोटमा यस्तो जानकारी दिएको हो। कम्पनीका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले हाल सञ्चालनमा रहेको दुवै उद्योग खरिद गर्दा करिब २२ वर्ष पुरानो ब्राण्डका साथै डिलर नेटर्वकको साथ कम्पनीलाई प्राप्त हुने बताएका छन्।

बिज्ञापन

शुभश्री जगदम्बा सिमेन्ट मिल्सको प्रतिशेयर एक सय रूपैयाँ र जगदम्बा सिमेन्ट प्रालिको प्रति शेयर १५ रूपैयाँका दरले खरिद गरेको बताइएको छ। कम्पनीले सो साधारण सभामा ७ प्रतिशत बोनस प्रस्तावसमेत पारित गरेको थियो।

शेयर बिक्री गरेसँगै जगदम्बा सिमेन्टबाट शंकर ग्रुप बाहिरिएको छ। जगदम्बा सिमेन्टले दैनिक एक हजार टन सिमेन्ट उत्पादन गर्दै आइरहेको छ। त्यस्तै, शुभश्री जगदम्बाले वार्षिक ८ लाख सिमेन्ट उत्पादन गर्दै आइरहेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते