नेपाल एयरलाइन्सले तीन दिनका लागि बेङ्लोर उडान तालिका परिवर्तन भएको छ।
बिज्ञापन
एयरलाइन्सले ६, ११ र १३ फेब्रुअरीका लागि काठमाडौँ–बेङ्लोर–काठमाडौँ सेक्टरको उठान तालिका परिवर्नत गरेको हो। नोटमा (विशेष कारणबस एयरलाइन्सलाई दिइने सूचना) अनुसार तालिका परिवर्तन गर्नुपरेको एयरलाइन्सले जनाएको छ।
बिज्ञापन









