एनआईसी एसिया बैंकले पुस्तकालय भवन निर्माण गरेको छ।
बिज्ञापन
एनआईसी एसिया बैंकद्वारा सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बाला सुन्दरी माध्यमिक विद्यालयमा निर्मित पुस्तकालय भवनको उद्घाटन गरिएको छ।गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव र बैंकका मधेश प्रदेश प्रमुख शंकर ढकालले पुस्तकालय भवन उद्घाटन गरे।
बिज्ञापन
बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानका सामुदायिक विद्यालयमा पुस्तकालय निर्माण गरिरहेको जनाइएको छ ।








