नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ।
बिज्ञापन
मंगलबार च्यासलस्थित केन्द्रिय कार्यालयमा दिउँसो ४:०० बजे बैठक बस्न लागिएको हो।
बैठकमा एमालेमा फर्किन लागेका राष्ट्रियसभा सदस्य वामदेव गौतमको बारेमा छलफल हुने जनाइएको छ।