होमपेज > प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

बिज्ञापन
बिज्ञापन

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले पोखरास्थित कार्यालयको बजार शाखाका लागि १ जना अधिकृत स्तर र १ जना सहायक स्तर र डडेलधुरा स्थित कार्यालयका लागि १ जना सहायक स्तरका लागि गरी जम्मा ३ जना कर्मचारी माग गरेको छ।

बिज्ञापन

अधिकृत स्तरका लागि उम्मेदवारको उमेर २१ देखि ३५ वर्षभित्र र सहायक स्तरका लागि १८ देखि ३५ वर्षभित्र हुनुपर्नेछ। अधिकृत स्तरमा स्नातक वा सोभन्दा माथिको शैक्षिक योग्यता तथा सहायक स्तरका लागि कक्षा १२ उत्तीर्ण भएको हुनुपर्नेछ।

बिज्ञापन

अधिकृतका लागि निर्जीवन बीमा क्षेत्रमा कम्तीमा दुई वर्ष काम गरेको हुनुपर्नेछ भने सहायकका लागि निर्जीवन बीमा क्षेत्रमा काम गरेकाले प्राथमिकता पाउनेछन्। योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात संलग्न गरी कम्पनीको इमेल ठेगानामार्फत १५ दिनभित्र आवेदन दिनु पर्नेछ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते