काठमाडौँ महानगरपालिका–१ स्थित दरबारमार्गमा सञ्चालित कफी कम्पनीमा आगलागी भएको छ।
बिज्ञापन
कञ्चनजंगा कफी कम्पनीमा बिहीबार साँझ आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। सो कम्पनी टोखा नगरपालिका–७ बस्ने ३४ वर्षीय अञ्जन भण्डारीले सञ्चालन गरेका हुन्।
बिज्ञापन
आगलागीबाट भएको क्षतिको विवरण नखुलेको प्रहरीले जनाएको छ।








