शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आज पुस १९ गते, शुक्रबार, सोह्रौँ वार्षिक साधारण सभा गर्दैछ।
बिज्ञापन
सो सभा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल मणिग्राम, रुपन्देहीमा बिहान ११ बजे शुरु हुने जनाइएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।








