नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ ।
बिज्ञापन
अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला ४ हजार रूपैयाँले बढेको सुनको मूल्य आइतबार प्रतितोला ४ सय रूपैयाँ घटेको हो।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला २ हजार ४५ रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला २ हजार ५० रूपैयाँमाकारोबार भएको थियो।
बिज्ञापन








