होमपेज > ग्लोबल आईएमई बैंकले दियो ३५ विद्यार्थीलाई छात्रवृत्ति

ग्लोबल आईएमई बैंकले दियो ३५ विद्यार्थीलाई छात्रवृत्ति

बिज्ञापन
बिज्ञापन

ग्लोबल आईएमई बैंकले यस वर्ष ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ।

बिज्ञापन

बैंकको १८औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आईएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने भएको हो। बैंक पुस १८ गते १९औं वर्षमा प्रवेश गर्दै छ। ग्लोबल आईएमई छात्रवृत्ति कार्यक्रम अन्तर्गत ब्यांकले सामुदायिकमा अध्ययनरत कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्न वर्गका ३५ जना जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ।

बिज्ञापन

उनीहरूलाई कक्षा १२ सम्म अध्ययनका लागि हरेक वर्ष १२ हजार रुपैयाँ प्रदान गरिनेछ। यस कार्यक्रम अन्तगर्त प्रत्येक प्रदेशबाट पाँच जना जेहेन्दार छात्रा छनोट गरिनेछन्। यो कार्यक्रम अन्तर्गत अहिलेसम्म १४० जनालाई छात्रवृत्ति प्रदान गरिएको बैंकले जनाएको छ।

यस कार्यक्रमबाट आर्थिक समस्याका कारण बीचमै विद्यालय छाड्न बाध्य छात्रालाई न्यूनतम् विद्यालय शिक्षा पूरा गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते