होमपेज > कृषि विकास बैंकको सातदोबाटोस्थित सेल्सबेरी मार्टमा शाखा स्थानान्तरण

कृषि विकास बैंकको सातदोबाटोस्थित सेल्सबेरी मार्टमा शाखा स्थानान्तरण

बिज्ञापन
बिज्ञापन

कृषि विकास बैंक लि.सातदोबाटो शाखा आजदेखि सातदाबाटो चोकदेखि पूर्वतफ रहेको सेल्सबेरी मार्ट रहेको भवनमा सरेको छ ।

बिज्ञापन

शाखा स्थानान्तरण कार्यक्रम शाखा प्रबन्धक बलिराम पुर्वे, कृषि विकास बैंक लि. प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ लगायत उपमहाप्रबन्धक प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, मीन राज पोखरेल तथा शुसिल हुमागाईको उपस्थिती रहेको थियो ।

बिज्ञापन

त्यसैगरि उक्त कार्यक्रममा भौतिक सम्पत्ति तथा नया परियोजना बिभागका वि.प्र माधव रिजाल, डिजिटल बैंकिङ्ग बिभागका वि.प्र.गिरी राज रेग्मी, बाग्मती प्रदेश कार्यालयका निर्देशक चन्द्रसिंह थापा मगर मार्केटिङ्ग एण्ड सेल्स विभागका बरिष्ठ शाखा प्रमुख खेटराज दाहाल र जिवराज बम, शाखा मंगल बजारका प्रबन्धक जर्नादन न्यौपाने लगायत प्रदेश तथा शाखाका कर्मचारीहरुको बिशेष उपस्थिीती रहेको थियो ।

कृषि विकास बैंकले देशको सतहत्तरै जिल्लामा शाखा सञ्चालन गरिहरेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते