होमपेज > १४ अंकले बढ्यो शेयर बजार

१४ अंकले बढ्यो शेयर बजार

बिज्ञापन
बिज्ञापन

शेयर बजार बढ्ने क्रम आज पनि जारी रह्यो। कारोबार साताको दोस्रो दिन सोमबार २८.९१ अंकले बढेको नेप्से परिसूचक आज १४.११ अंकले बढेर २६२६.३१ विन्दुमा अडिएको छ।

बिज्ञापन

सेन्सेटिभ इण्डेक्स २.५८ अंकले बढेर ४४९.१५ विन्दुमा पुगेको छ। कारोबार रकम सोमबारको तुलनामा बढेको छ। यसदिन ३१२ स्क्रिप्सको ५ अर्ब २० करोड २२ लाख ६३ हजार ३८ रुपैयाँको शेयर कारोबार भयो। सोमबार ४ अर्ब ४३ करोड मूल्य बराबरको शेयर कारोबार भएको थियो। यसदिन तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको हो।

बिज्ञापन

यसैगरी न्यादी हाइड्रोपावरको शेयर ८.६० र सप्तकोशी डेभलपमेन्ट बैंकको ७.५४ प्रतिशतले बढ्यो। तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा सपोर्ट माइक्रो फाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको शेयर १० प्रतिशतले घट्यो। कारोबार रमका आधारमा जानकी फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २० करोड मूल्य बराबरको शेयर कारोबार भयो। जोशी हाइड्रोवार डेभलपमेन्टको १९ करोड, नेपाल फाइनान्सको ९ करोड र माउन्टेन इनर्जी र न्यादी हाइड्रोपावरको ८र८ करोड मूल्यको शेयर कारोबार भयो।

कारोबारमा आएका १६८ स्टक्सको मूल्य बढ्दा ७० वटाको घटयो। ६ स्टक्सको मूल्य भने आज स्थिर रह्यो। दुई समूहको उपसूचकबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका छन्। मनु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचकबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका हुन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते