मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले १० प्रतिशत लाभांश घोषणा गरेको छ।
बिज्ञापन
बैंक सञ्चालक समितिको ४ पुसमा बसेको २५१औं बैठकले आर्थिक वर्ष २०८१ असार मसान्तसमा कायम शेयर पूँजीको ९.५०७९ प्रतिशतका दरले हुन आउने १० करोड ५६ लाख ७३ हजार ४ सय २६ रुपैयाँ बराबर बोनस शेयर र त्यसबापत लाग्ने कर प्रयोजनका लागि ०.५००४ प्रतिशतका दरले हुन आउने ५५ लाख ६१ हजार ७ सय ५९ रुपैयाँ शेयरधनीलाई दिने निर्णय भएको छ।
बिज्ञापन
सञ्चालक समिति बैठकले बैंकको १९औं वार्षिक साधारणसभा २७ पुसमा गर्ने र १६ देखि २७ पुससम्म शेयर दर्ता किताब बन्द रहने निर्णय पनि गरेको छ।
बिज्ञापन








