होमपेज > प्याजको भाउ प्रतिकिलो ८७ रुपैयाँ, अन्य तरकारीको कति छ मूल्य?

प्याजको भाउ प्रतिकिलो ८७ रुपैयाँ, अन्य तरकारीको कति छ मूल्य?

बिज्ञापन
बिज्ञापन

आज बिहीबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ।

बिज्ञापन

आज केही तरकारी र फलफूलको भाउ घटेको छ भने केहीको बढेको छ। यो दिन कन्य च्याउको भाउ बढेर प्रतिकेजी १८० रुपैयाँ, डल्ले च्याउको ३ सय रुपैयाँ, पुदीनाको ३ सय रुपैयाँ, आभोकाडोको २२६ रुपैयाँ ६७ पैसा, हरियो खुर्सानीको ७५ रुपैयाँ, हरियो धनियाको भाउ ८० रुपैयाँ कायम भएको छ।

बिज्ञापन

त्यस्तै, भिण्डीको भाउ प्रतिकेजी ८० रुपैयाँ, लोकल परवर ८५ रुपैयाँ, तराई परवर १२५ रुपैयाँ, मकै बोडी ७५ रुपैयाँ र स्थानीय काउली ९० रुपैयाँ पर्ने मूल्यसूचीमा उल्लेख छ। यसैगरी, सानो गोलभेडा (भारतीय)को औसत मूल्य प्रतिकेजी ६८ रुपैयाँ ३३ पैसा, तराई गोलभेडा ७० रुपैयाँ, रातो आलुको भाउ ५७ रुपैयाँ ६७ पैसा, रातो आलु (भारतीय) ५३ रुपैयाँ ३३ पैसा, सेतो आलु ५१ रुपैयाँ ६७ पैसा र सुकेको प्याज ८७ रुपैयाँ ६७ पैसा कायम भएको छ।

यसैगरी आज लोकल बन्दाको भाउ प्रतिकेजी ४५ रुपैयाँ, रातो मूला ३५ रुपैयाँ, सेतो लोकल मूला २७ रुपैयाँ ६७ पैसा, टाटे सिमी ९५ रुपैयाँ, तितो करेला ९५ रुपैयाँ, हरियो लाम्चो फर्सी ४५ रुपैयाँ, डल्लो फर्सी ४५ रुपैयाँ, सखरखण्ड ७५ रुपैयाँ, बरेला ६५ रुपैयाँ, पालूगो साग ७५ रुपैयाँ, चमसूरको साग ५५ रुपैयाँ, मेथीको साग ६० रुपैयाँ, तरुल ७५ रुपैयाँ र सौफको साग ६५ रुपैयाँ पर्ने मूल्यसूचीमा उल्लेख छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते