होमपेज > प्रदूषण बढेपछि फेरियो कार्यालयको समयतालिका

प्रदूषण बढेपछि फेरियो कार्यालयको समयतालिका

बिज्ञापन
बिज्ञापन

भारतको राजधानी नयाँदिल्लीमा प्रदूषणको स्तर गम्भीर बनेपछि सरकारी कार्यालयको समयतालिका फेरिएको छ।

बिज्ञापन

यसअघि विद्यालयको पठनपाठनलाई अनलाईन गरेको दिल्ली सरकारले सरकारी कार्यालयहरूको कार्यतालिका परिवर्तन गरेको हो। दिल्लीकी मुख्यमन्त्री आतिशी मार्लेनाले प्रदूषणको खराब अवस्थाका कारण सरकारी कार्यालयहरूको समय हेरफेर गरिएको जानकारी दिएकी छन्। उनले दिल्लीमा ट्राफिक र प्रदूषण कम गर्न सरकारी कार्यालयहरूलाई फरक–फरक समयमा सञ्चालनका गर्न निर्देशन दिइएको बताएकी छन्।

बिज्ञापन

जारी भएको निर्देशनअनुसार महानगरको कार्यालय बिहान साढे ८ बजेदेखि साँझ ५, केन्द्र सरकारको कार्यालय बिहान ९ बजदेखि साँझ साढे ५ बजे र दिल्ली सरकारको कार्यालय बिहान १० बजेदेखि साढे ६ बजेसम्म सञ्चालन हुनेछ।

यसअघि बढ्दो प्रदूषणका कारण विद्यालयमा प्राथमिक तहको पठनपाठन अनलाईनमार्फत गराउन बिहीबार सरकारले निर्देशन दिएको थियो। पछिल्लो केही समययता भारतको राजधानी नयाँदिल्लीमा प्रदूषण उच्चस्तरमा वृद्धि भएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते