होमपेज > ह्वात्तै बढ्यो कुरिलो मूल्य, यस्तो छ शनिबार अन्य तरकारीको मूल्य…

ह्वात्तै बढ्यो कुरिलो मूल्य, यस्तो छ शनिबार अन्य तरकारीको मूल्य…

बिज्ञापन
बिज्ञापन

फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (शनिबार) कालिमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

बिज्ञापन

कालिमाटीमा आज गोलभेँडासहित केही तरकारीको मूल्य थोरै घटेको छ। तर, धेरैजसो तरकारीको मूल्य भने बढेको छ। कालिमाटीमा आज पनि सबैभन्दा सस्तो तरकारी स्कुल छ भने सबैभन्दा महँगो तरकारी कुरिलो छ। मूल्य बढेर आज स्कुस थोकमै २५ रुपैयाँ प्रतिकिलो पुगेको छ। हिजो सात सयमा किनबेच भएको कुरिलोको मूल्य आज ९ सय पुगेको छ। स्कुस प्रतिकिलो ८ रुपैयाँ बढेको छ।

बिज्ञापन

कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९०, सानो लोकल गोलभेँडा ६५, रातो आलु ८२, भारतीय रातो आलु ६५, सेतो आलु ६६, सुकेको भारतीय प्याज १०४, तराईको गाँजर ९५, तराईको बन्दा ३५, स्थानीय काउली १०५ रुपैयाँ प्रतिकिलो छ। त्यसैगरी सेतो मुला २७, लाम्चो भन्टा ५५, तने बोडी १२५, मकै बोडी ५७, करेला ५५, पाकेको फर्सी ३७, भिन्डी ७५, स्कुस २५, कन्य च्याउ १५२, डल्लो च्याउ ४७६, ब्रोकाउली १७०, कुरिलो ९०० रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो मूल्य औसत हो।

कालिमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ८१, भारतीय सानो गोलभेँडा ६५, रातो आलु ८२, भारतीय रातो आलु ६१, सुकेको भारतीय प्याज १०४, लोकल गाँजर ११५, लोकल बन्दा ३७, स्थानीय काउली १२५ रुपैयाँ प्रतिकिलो थियो। त्यसैगरी सेतो मुला २५, रातो मुला ३७, लाम्चो भन्टा ४५, डल्ले भन्टा ६५, तने बोडी १०५, मकै बोडी ६५, करेला ५५, लौका ५५, परबल ६५, चिचिन्डो ४५, घिरौँला ५७, पाकेको फर्सी ३७, हरियो फर्सी (लाम्चो) ६५, स्कुस १७, चमसुरको साग १३०, रायोको साग ५५, कन्य च्याउ १३३, डल्ले च्याउ ४२६, कुरिलो ७०० रुपैयाँ प्रतिकिलो थियो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते