होमपेज > स्वयम्भू इन्टरनेसनल कलेज र बिजनेस ग्रुप अफ इन्डस्ट्रिजबीच सम्झौता

स्वयम्भू इन्टरनेसनल कलेज र बिजनेस ग्रुप अफ इन्डस्ट्रिजबीच सम्झौता

बिज्ञापन
बिज्ञापन

सूचना प्रविधिसँग सम्बन्धित व्यवसायिक संस्थाहरूसँग इन्टर्नको लागि प्राइम सिएसँग आबद्ध स्वयम्भू इन्टरनेसनल कलेज र बिजनेस ग्रुप अफ इन्डस्ट्रिज लिमिटेड (बिग इन्डस्ट्रीज) बीच समझदारी भएको छ।

बिज्ञापन

उक्त समझदारीमा कलेजले बिग इन्डस्ट्रिजको व्यावसायिक गतिविधिहरू सञ्चालन हुने ठाउँहरूमा आफ्ना विद्यार्थीहरूलाई प्रशिक्षार्थीको रुपमा पठाउनका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।

बिज्ञापन

कलेजले प्रभावकारी सिकाइसँगै आय आर्जन गर्ने विशेष शिक्षा अवधारणा अन्तर्गत सैद्धान्तिक ज्ञानलाई व्यवहारिक ज्ञानसँग जोड्ने क्रममा विभिन्न औद्योगिक, व्यापारिक, बैंकिङ, वित्तीय, बीमा र सूचना प्रविधिसँग सम्बन्धित व्यवसायिक संस्थाहरूसँग इन्टर्नको लागि सम्झौता गर्दै विद्यार्थीहरूलाई उक्त संस्थामा प्रशिक्षार्थीको रुपमा पठाई व्यवहारिक ज्ञान प्रदान गर्दै आएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते