गायिका समीक्षा अधिकारीलाई डेंगी संक्रमण भएको छ । उनले आफूलाई डेंगी भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् ।
बिज्ञापन
पछिल्ला दिनहरूमा काठमाडौंलगायत देशभर डेंगीको संक्रमण तीव्र गतिमा फैलिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशका ७६ जिल्लामा डेंगीको संक्रमण देखिएको छ ।
बिज्ञापन
हालसम्म हुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको छ ।








