कर्मचारी सञ्चय कोषको ६३औँ वार्षिकोत्सव आज मनाउदैछ ।
बिज्ञापन
आज कोषको बाह्य कारोबार बन्द हुने भएको छ । कोषको कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा अपरान्ह ४ बजे हुने भएकाले कोषका पूर्वकर्मचारीलाई निमन्त्रणा गरेको छ ।