होमपेज > च्याउ प्रतिकिलो १ हजार रुपैयाँ, यस्तो छ कालिमाटीमा तरकारीको मूल्य?

च्याउ प्रतिकिलो १ हजार रुपैयाँ, यस्तो छ कालिमाटीमा तरकारीको मूल्य?

बिज्ञापन
बिज्ञापन

कालीमाटी फलफूल तथा तरकारी बजारमै शुक्रबार सिताके च्याउ प्रतिकिलो अधिकतम १ हजार रुपैयाँ छ ।

बिज्ञापन

खुद्रा बजारमा भने यो प्रतिकिलो १३ सय रुपैयाँसम्म पर्ने गरेको छ । खुद्रा बजारमा सितिमिति यो उपलब्ध हुँदैन । यसलाई कतिपय क्षेत्रमा मृगे च्याउ भन्ने गरिन्छ । झरीको मौसममा जंगलमा रहेका काठमा उम्रिने गर्छ । यद्यपि हाल यसलाई काठका मुढा तथा धुलो प्रयोग गरेर खेती गर्ने गरिएको छ । त्यस्तै कालीमाटी बजारमा राजा च्याउ प्रतिकिलो अधिकतम ३०० रुपैयाँ छ । कन्य च्याउ १६० रुपैयाँ र डल्ले च्याउ प्रतिकिलो ४ सय रुपैयाँ रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

बिज्ञापन

समितिका अनुसार शुक्रबार अधिकांश तरकारीको भाउ स्थिर छ । स्थानीय काउली प्रतिकिलो १००, लाम्चो भन्टा ३५, डल्लो भन्टा ५०, तने बोडी ७०, घिउ सिमी १००, तिते करेला ८०, लौका ६०, घिरौंला ६०, भिण्डी ४०, कुरिलो ४५०, ब्रोकाउली २०० रुपैयाँ छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते