होमपेज > चितवन र गोरखा जिल्ला जोड्न त्रिशूलीमा बन्यो पुल

चितवन र गोरखा जिल्ला जोड्न त्रिशूलीमा बन्यो पुल

बिज्ञापन
बिज्ञापन

चितवन र गोरखा जोड्न त्रिशूली नदीमाथि बनाइएको पुल उद्घाटन गरिएको छ। गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर १ बुटार र चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ३ चुमखोलालाई जोड्ने पुल बुधबार उद्घाटन गरिएको हो।

बिज्ञापन

ब्लु इनर्जी प्रालिले बनाएको पुल गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना र चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। बुटारमा १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजना निर्माण भइरहेको छ। आयोजनाका सामग्री ढुवानीका लागि पुल बनाइएको हो।

बिज्ञापन

कम्पनीका अनुसार १६ करोड १४ लाख रुपैयाँमा एक सय १६ मिटर लम्बाई र ४.२ मिटर चौडाइको पुल बनाइएको हो। बेलिब्रिज २० टन भारवहन क्षमताको हो भने एकपटकमा एउटा गाडी मात्र आवतजावत गर्न मिल्छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते