कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।
बिज्ञापन
बुधबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६९ रुपैयाँ ७५ पैसा रहेको छ । प्याज सुकेको १२७ रुपैयाँ, लोकल गाजर १०५ रुपैयाँ, सेतो मूला हाइब्रीड ३५ रुपैयाँ प्रति केजी रहेको छ । स्थानीय काउली ११५ रुपैयाँ, बन्दा लोकल ६५ रुपैयाँ, लौका ५५ रुपैयाँ, भिण्डी २७ रुपैयाँ ६७ पैसा र ठूलो नेपाली गोलभेँडा ५५ रुपैयाँ प्रति केजी तोकिएको छ ।
बिज्ञापन
आजको तरकारी र फलफूलको मूल्य









