नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
बिज्ञापन
बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो ।
बिज्ञापन
बागमती प्रदेशका डीआईजी विष्णु केसीले घटनास्थलमा प्रहरी पुगिसकेको जानकारी दिएका छन् ।








