होमपेज > पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई समेट्दै फिल्म ‘नमेटिने घाउ’ को दोस्रो पोस्टर सार्वजनिक

पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई समेट्दै फिल्म ‘नमेटिने घाउ’ को दोस्रो पोस्टर सार्वजनिक

बिज्ञापन
बिज्ञापन

पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई समेट्दै फिल्म ‘नमेटिने घाउ’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। फिल्मका मुख्य कलाकारसहित नेपाललाई पोस्टरमा राम्रो स्थान दिइएको छ।

बिज्ञापन

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसहितको पोस्टर सार्वजनिक गर्दैं फिल्मको प्रदर्शन मिति घोषणा गरिएको थियो। जुन पोस्टरमा नेपाल भने अटाउन सकेका थिएनन्। रमित ढुंगाना निर्देशित यो फिल्म आगामी भदौ ७ गतेबाट रिलिज हुँदैछ। सत्य घटनामा आधारित यो फिल्म देश नेपाल भित्र एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको वास्तविक घट्नामा आधारित रहेर निर्माण गरिएको ढुंगानाले जानकारी दिए।

बिज्ञापन

यस फिल्ममा प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्री नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही, माओवादीका सांसद देवेन्द्र पाण्डे पनि विशेष भूमिकामा छन्। रमितनै निर्माता रहेको फिल्मको कथा शिवम् अधिकारी लेखेका हुन्। यस फिल्ममा पर्साकी तेजाव पीडित मुस्कान खातुनसहित सुरवीर पण्डित, सिम्रन खड्का, इभा गिरी, सुनिल कटुवाल लगायतको अभिनय छ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते