होमपेज > प्रधानमन्त्री हसिनाले देश छोडेको दिन आज पनि नौ जनाको मृत्यु

प्रधानमन्त्री हसिनाले देश छोडेको दिन आज पनि नौ जनाको मृत्यु

बिज्ञापन
बिज्ञापन

आज बंगलादेशकि प्रधानमन्त्री शेख हसिनाले अप्रत्याशित रुपमा देश छोडिन् । तर, उनले देश छोडेर भारत गएको दिन पनि नौ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि भएको छ ।

बिज्ञापन

बंगलादेशको अखबार डेली स्टारका अनुसार आइतबार मात्रै ९३ जनाको मृत्यु भएको थियो थसमा १४ जना प्रहरी पनि थिए । बंगलादेशमा जुलाई १५ बाट भएको विद्यार्थी आन्दोलनमा परेर ३०० हाराहारीको मृत्यु सोमबारसम्म भएको डेली स्टारले उल्लेख गरेको छ ।

बिज्ञापन

यसैबीच हसिनाले आजै भारतको अगरतला क्षेत्रमा हवाई अवतरण गरेको भारतीय मिडियाहरुले लेखेका छन् । कतिपयले उनी यूरोप जान सक्ने पनि अडकल काटिरहेका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते