होमपेज > आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ‘बिजनेश एक्सलेन्स अवार्ड २०२४’ सम्पन्न

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ‘बिजनेश एक्सलेन्स अवार्ड २०२४’ सम्पन्न

बिज्ञापन
बिज्ञापन

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ‘बिजनेश एक्सलेन्स अवार्ड २०२४’ सम्पन्न भएको छ । शनिवार काठमाडौँको सोल्टी होटलमा सम्पन्न उक्त आवर्डले कम्पनीको व्यवसाय वृद्धिमा गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताइएको छ ।

बिज्ञापन

उक्त कार्यक्रममा अभिकर्ताहरूको सम्मान स्वरूप आयोजना गरेको उक्त कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ सालमा उत्कृष्ट कार्य सम्पादन गरेका तीन सय जना एजेन्सीहरूलाई विभिन्न अवार्डसहित सम्मान गरेको हो । कम्पनीले देश भरीबाट विभिन्न विधामा तीन सय जना एजेन्सीहरूलाई सम्मान गरेको छ । जसमा गत आर्थिक वर्षको टिम बिजेनेश, व्यक्तिगत कोडबाट सर्वोत्कृष्ट व्यवसाय गर्न र सबैभन्दा बढी पोलिसी बिक्री गर्ने एजेन्सीहरूलाई सम्मान गरिएको थियो । जसमा व्यक्तिगत कोडबाट गेल्मु लामा र टिम बिजनेशबाट नगेन्द्र कुमार श्रेष्ठ सर्वोत्कृष्ट हुन सफल भएका छन् ।

बिज्ञापन

अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत कबि फुँयालले अभिकर्ताहरूको कडा, मिहिनेतका कारण कम्पनीको वित्तीय विवरण पनि बलियो भएको दावी गरे । उनले बीमा व्यवसायमा अभिकर्ताहरूको सबैभन्दा महत्त्वपूर्ण भूमिका रहेको भन्दै विभिन्न विधामा उत्कृष्ट व्यवसाय गरेका अभिकर्ताहरूलाई सम्मान र हौसला दिन आवश्यक रहेको बताए । त्यस्तै,आइएमई समूहका संस्थापक शेयरधनी हेमराज ढकालले नेपालमा बीमाको व्यवसाय राम्रो रहेको बताए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते