होमपेज > साताभर १४.४२ अंकले बढ्यो नेप्से, कतिको भयो कारोबार? हेर्नुहोस्

साताभर १४.४२ अंकले बढ्यो नेप्से, कतिको भयो कारोबार? हेर्नुहोस्

बिज्ञापन
बिज्ञापन

सातामा १४.४२ अंकले नेप्से परिसूचक बढेको छ। नेप्से ६५५.३८ विन्दुमा आईपुगेको हो।

बिज्ञापन

गत साता २६४०.९६ विन्दुमा बन्द भएको नेप्से यो साता १४.४२ अंकले बढेर २६५५.३८ को विन्दुमा पुगेको हो । यस साता सबै कारोबारका दिन बजार खुल्यो हो । जसमध्ये दुई कारोबार दिन बजार बढ्दा तीन कारोबार दिन बजारमा गिरावट आएको थियो ।

बिज्ञापन

यस साता औसतमा दैनिक ७ अर्ब २६ करोड माथिको कारोबार भएको थियो । आइतबार ९ अर्ब १३ करोडको, सोमबार ८ अर्ब ६८ करोडको कारोबार हुँदा मंगलबार १० अर्ब १६ करोडको कारोबार भयो । त्यस्तै, बुधबार ९ अर्ब ९० करोडको कारोबार भएको बजारमा बिहीबार भने १२ अर्ब ५१ करोडको कारोबार भयो ।

साताको पहिलो कारोबार दिन नेप्से ११.०६ अंकले घटेर २६२९.८९ कोको विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१३ कम्पनीको १ करोड ९९ लाख ९२ हजार १८१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको थियो ।

बिज्ञापन

साताको दोस्रो कारोबार दिन नेप्से २३.१९ अंकले बढेर २६५३.०९ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२४ कम्पनीको १ करोड ७५ लाख १ हजार ८०२ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको थियो । साताको तेस्रो कारोबार दिन नेप्से २५.०७ अंकले बढेर २६७८.१७को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३११ कम्पनीको २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब १६ करोड रुपैयाँको कारोबार भएको थियो ।

साताको चौथो कारोबार दिन नेप्से १३.६९ अंकले घटेर २६६४.४७ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३०७ कम्पनीको २ करोड २० लाख ७५ हजार ७६९ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको थियो । साताको अन्तिम कारोबार दिन नेप्से ९.०८ अंकले घटेर २६५५.३८ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३११ कम्पनीको २ करोड ८६ लाख ७ हजार ६८५ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको थियो ।

यस साता कुल बजार पुँजीकरण बढेर ४४ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते