दाङको घोराही उपमहानगरपालिका–१९ स्थित पहाडी गाउँ सैघाबाट करिब तीन घण्टाको पैदल बाटो हिँडेर नाङ्लो बिक्री गर्न घोराही बजारमा आएका सैघाका एक दम्पती ।
बिज्ञापन
गाउँघरमा पाइने निगालोबाट तयार गरिएको नाङ्लो यहाँ प्रतिगोटा रु २०० मा बिक्री हुने उनीहरु बताउँछन्








