होमपेज > तपाई अब देशको ‘बा’ बन्नुस्: सांसद सिंह

तपाई अब देशको ‘बा’ बन्नुस्: सांसद सिंह

बिज्ञापन
बिज्ञापन

स्वतन्त्र सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा उनले कार्यकर्ताहरूले ‘बा’ भन्ने गरेकोमा अब देशको नै ‘बा’ बन्नका लागि आग्रह गरे ।

बिज्ञापन

सांसद सिंहले ओली प्रधानमन्त्री बनेपछि देशमा आशा र उत्साह बढेको बताउँदै अहिलेको सरकारलाई फेल हुन छुट नभएको बताए । उनले प्रधानमन्त्री ओली साँझ ७ बजेदेखि बिहान ३ बजेसम्म अध्ययन गर्ने नेता रहेको बताए । अहिलेको परिपे्रच्छेमा ओली जत्तिको अडान लिनसक्ने नेता कोही नभएको उनले दाबी समेत गरे ।

बिज्ञापन

पहिले ओली सरकारमा गएको बेला राज्यसक्तामा पकट नरहेको तर अहिले राज्यसत्ता र सरकारमा पकट रहेकोले यदि उनले चाहे देशको मुहार परिवर्तन हुने जिकिर गरे ।ओलीको कार्यकालमा राष्ट्रियता सुरक्षित रहने विश्वास रहेको बताउँदै उनले आफ्नो अडानमा कायम रहने ओलीको विशेषता रहेको उल्लेख गरे ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते