होमपेज > राष्ट्रिय युवा संघका अध्यक्षसहित पाँच जनालाई हत्याको अभियोगमा जेल चलान

राष्ट्रिय युवा संघका अध्यक्षसहित पाँच जनालाई हत्याको अभियोगमा जेल चलान

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय युवा संघ बाँकेका अध्यक्षसहित पाँच जनालाई हत्या प्रयासको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

बिज्ञापन

जिल्ला अदालत बाँकेले दुईजना युवालाई खुँडा र खुकुरी प्रहार गर्दै हत्या प्रयास गरेको अभियोगमा उक्त आदेश दिएको बताइएको छ । न्यायाधीश दीपक घिमिरेको एकल इजलासले हिजो साँझ अबेर दिएको आदेशपछि राप्तीसोनारी गाउँपालिका–२ का वडाध्यक्षसमेत रहेका ज्ञानु भनिने ज्ञानेन्द्रराज ओली, सन्दीप ओली, रत्न भण्डारी, लोकबहादुर डाँगी र नेपालगञ्जका सन्तोष गुप्तालाई जेल चलान गरिएको छ ।

बिज्ञापन

बाँकेको बिनौनामा भदौ १ गते राप्तीसोनारीका सन्दीप विष्ट र बैजनाथ–७ पशुरामपुरका सुलभ मल्लमाथि १० जनाको समूहले संघातिक आक्रमण गरेको थिए । उनीहरुको भारतको लखनउमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते