होमपेज > पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो ३३ जना कर्मचारी, कुन -कुन पदमा चाहियो कर्मचारी?

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो ३३ जना कर्मचारी, कुन -कुन पदमा चाहियो कर्मचारी?

बिज्ञापन
बिज्ञापन

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । प्रतिष्ठानले विभिन्न पदका लागि खुला तथा समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्ने गरी ३३ जना कर्मचारी माग गरेको हो ।

बिज्ञापन

प्रतिष्ठानले प्राध्यापक, सह प्राध्यापक, सहायक प्राध्यापक, फार्मेसी टेक्नोलोजिष्ट, ल्याब टेक्नोलोजिष्ट, ओरल हाईजिनिष्ट, बायोमेडिकल टेक्निसियन, फार्मेसी टेक्निसियन, अटोमोबाइल सबइन्जिनियर र जुनियर लेखा सहायक पदको विभिन्न तह, सेवा, समूह तथा उपसमूहमा ३३ कर्मचारी माग गरेको छ । सूचनाअनुसार यसमा अधिकृतका लागि २१ तथा सहायकको लागि १८ वर्ष उमेर पूरा भएका र प्राज्ञिक सेवातर्फ सहायक प्राध्यापकका लागि ४२, सह प्राध्यापकका लागि ४५ वर्ष, प्राविधिक सेवातर्फ ४०, प्रशासनतर्फ ३५ वर्ष उमेर ननाघेका योग्य नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

बिज्ञापन

आवेदन दिने अन्तिम मिति असार २७ गते र दोब्बर दस्तूर तिरेर साउन ३ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते