होमपेज > किन बर्खास्त भए राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य?

किन बर्खास्त भए राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य?

बिज्ञापन
बिज्ञापन

एक सहकर्मी महिलामाथि यौन दुर्व्यवहारको आरोपमा नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्यलाई बर्खास्त भएका छन् । नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकको सेवामा अयोग्य हुने गरी उनलाई बर्खास्त गरेको हो ।

बिज्ञापन

राष्ट्र बैंकका एक अधिकारी अनुसार एक उच्च पदस्थ महिला कर्मचारीमाथि यौन दुर्व्यवहारमा संलग्न भएको भन्दै निर्देशक थानेश्वर आचार्यलाई सेवाबाट बर्खास्त गरेको हो । राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावलीअनुसार सेवाबाट हटाउने निर्णय भएको हो । पुसमा नगरकोटमा आयोजित एक कार्यक्रमका क्रममा राष्ट्र बैंककै एक महिना कर्मचारीमाथि उनले अभद्र व्यवहार गरेका थिए ।

बिज्ञापन

सो विषय राष्ट्र बैंकभित्र निकै चर्चा भएको थियो । आचार्यलाई उपत्यका बाहिर सरुवा समेत गरिएको थियो । तर उक्त विषयमा कडा कारबाहीको माग भइरहँदा अहिले आचार्यबाट हटाउने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते