होमपेज > लोअर ईर्खुवा हाइड्रोपावरको साधारण सेयर जारी हुँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

लोअर ईर्खुवा हाइड्रोपावरको साधारण सेयर जारी हुँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

बिज्ञापन
बिज्ञापन

नेशनल हाइड्रो पावर कम्पनी प्रमुख प्रवद्र्धक रहेको लोअर इर्खूवा हाइड्रोपावर लिमिटेडले साधारण सेयर जारी गर्ने भएको छ । जारी पुँजी रु.१ अर्ब ३० करोड ५० लाखको २१.५ प्रतिशत अर्थात् रु.१०० अंकित दरको २८ लाख ५ हजार ७५ं० कित्ता साधारण सेयर सर्वसाधारणहरूमा जारी गर्न लागिएको हो ।

बिज्ञापन

त्यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् १३,०५,००० कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरूको लागि र ११.५ प्रतिशत अर्थात् १५,००,७५० कित्ता साधारण शेयर सर्वसाधारणहरूलाई जारी गर्ने जनाएको छ ।

बिज्ञापन

शेयर निष्कासन सम्बन्धी सम्झौता पत्रमा लोअर इर्खुवा हाइड्रोपावरको तर्फबाट प्रबन्ध सञ्चालक विश्वेश्वर सुबेदी तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्र ध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते