नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ करोड ३५ लाख बढी कित्ता शेयर थपिएको छ।
बिज्ञापन
नेप्सेमा एनआईसी एसिया बैंकको बोनस शेयर सूचीकृत भएको छ। यो बैंकको कुल ३ करोड ३५ लाख ३५ हजार ६१५.५६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ।
बिज्ञापन
एनआईसी एसिया बैंकले आर्थिक वर्ष २०७९/८० का लागि २९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। त्यही शेयर नेप्सेमा थपिएको हो।








