लोकसेवा आयोगले शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
बिज्ञापन
आयोगले २०८० साउन २५ गतेदेखि २९ गतेसम्म सञ्चालन गरेको प्रशासन, लेखापरीक्षण, संघीय संसद् र परराष्ट्रतर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
बिज्ञापन
प्रशासन, लेखापरीक्षण, संघीय संसद्तर्फ








