होमपेज > सिद्वार्थ प्रिमियर इन्स्योरेन्सद्वारा २०८२ को क्यालेन्डर सार्वजनिक

सिद्वार्थ प्रिमियर इन्स्योरेन्सद्वारा २०८२ को क्यालेन्डर सार्वजनिक

बिज्ञापन
बिज्ञापन

सिद्वार्थ प्रिमियर इन्स्योरेन्सले विक्रम सम्वत २०८२ सालको क्यालेण्डर सार्वजनिक गरेको छ।

बिज्ञापन

कम्पनीको केन्द्रिय कार्यालय बबरमहलमा संचालक समितिका अध्यक्ष सुरेश लाल श्रेष्ठ , सञ्चालक पवन कुमार अग्रवाल, राजन कृष्ण श्रेष्ठ, राहुल अग्रवाल, सुमित कुमार केडिया तथा हसना शर्मा द्वारा संयुक्त रुपमा एक समारोहका बीच क्यालेण्डर सार्वजनिक गरिएको हो।

बिज्ञापन

नेपाल सरकार द्वारा स्वीकृत विदा, पर्व, दिवस, पञ्चाङ्ग विधि तारेख समेत समावेस गरी जलवायु परिवर्तन सम्वन्धी अवधारणामा आधारित फोटो समेत क्यालेण्डरमा संलग्न भएको छ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते