होमपेज > आज १८.६० अंकले घट्याे शेयर बजार, १ अर्ब ८१ करोडमाथिको शेयर कारोबार

आज १८.६० अंकले घट्याे शेयर बजार, १ अर्ब ८१ करोडमाथिको शेयर कारोबार

बिज्ञापन
बिज्ञापन

आज शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक १८.६० अंकले घटेर २,००४.३० को विन्दुमा कायम भएको छ । आज ३४ कम्पनीको शेयर मुल्य बढेको छ भने १९३ कम्पनीको शेयर मुल्य घटेको छ ।

बिज्ञापन

आज २८२ कम्पनीको ७० लाख ६१ हजार ४०४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८१ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सन नेपाल लाइफको शेयर कारोबार भएको छ । आज कम्पनीको ७ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआईसी एशिया बैंकको ६ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

बिज्ञापन

त्यस्तै, रिलायबल नेपाल लाइफ, शिवम् सिमेन्ट लगायतका कम्पनीको शेयर सर्वाधिक कारोबार भएको छ । आज सबैभन्दा धेरै मनकामना इन्जिनियरिङका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९० प्रतिशतका दरले कमाएका छन् । एशियन हाइड्रोका लगानीकर्ताले ७.९१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै लक्ष्मी भ्यालु फण्ड २ का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै, शुभम पावरका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते