होमपेज > अपर तामाकोशीमा ४५ जनालाई रोजगारीको अवसर, भोलि आवेदन दिने अन्तिम दिन

अपर तामाकोशीमा ४५ जनालाई रोजगारीको अवसर, भोलि आवेदन दिने अन्तिम दिन

बिज्ञापन
बिज्ञापन

अपर तामाकोशी हाइड्रोपावरले विभिन्न पदका लागि ४५ जना कर्मचारी माग गरेको छ । कम्पनीले माग गरेको पदहरुमा साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले १६ पदका लागि ४५ जना कर्मचारी माग गरेको हो कम्पनीले वरिष्ठ इन्जिनियर इलेक्ट्रिकलमा १ जना, वरिष्ठ इन्जिनियर मेकानिकलमा १ जना, इलेक्ट्रिकल इन्जिनियर तह ७ का लागि ३ जना, इन्जिनियर इलेक्ट्रिकल, सञ्चार, सिभिल इन्जिनियर, विविधका लागि १र १ जना कर्मचारी माग गरेको हो ।

बिज्ञापन

त्यस्तै, कम्पनीले सहायक प्रशासकीय अधिकृत २ जना, सहायक लेखा अधिकृतमा २ जना, इलेक्ट्रिकल र सिभिल सुपरभाइजर १र१ जना, मेकानिकल सुपरभाइजर ४ जना, इलेक्ट्रिकल फोरमेन ८ जना, इलेक्ट्रिसियन ३ जना र मेकानिमल जुनियर मिस्त्रीमा ११ जना कर्मचारी माग गरेको हो ।

बिज्ञापन

कम्पनीले उक्त कर्मचारी १ वर्ष करारको लागि माग गरेको हो जसमा आवश्यक्ता, कार्य क्षमताका आधारमा नविकरण गरिने जनाएको छ । सेवा सुविधा कम्पनीको नियम अनुसार हुने जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते